एक चीन सिद्धान्तप्रति पाकिस्तानको प्रतिवद्धता
२०८२ मंसिर १३ गते

एजेन्सी । पाकिस्तानले एक चीन नीतिप्रति आफ्नो दृढ र सैद्धान्तिक प्रतिवद्धता दोहोर्याएको छ ।
पाकिस्तानले जनवादी गणतन्त्र चीनको सरकारलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैध सरकारको रूपमा मान्यता दिन्छ ।
ताइवानलाई चीनको भूभागको अविभाज्य भाग मान्दछ, पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता ताहिर हुसेन आन्द्राबीले पत्रकार सम्मेलनमा यस्तो बताए ।
पाकिस्तान र चीनले सबै मौसम, समय–परीक्षण गरिएको र गहिरो जरा गाडेको मित्रता र रणनीतिक साझेदारी साझा गर्छन् ।
२०८२ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








