एक चीन सिद्धान्तप्रति पाकिस्तानको प्रतिवद्धता

एजेन्सी । पाकिस्तानले एक चीन नीतिप्रति आफ्नो दृढ र सैद्धान्तिक प्रतिवद्धता दोहोर्‍याएको छ ।

पाकिस्तानले जनवादी गणतन्त्र चीनको सरकारलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैध सरकारको रूपमा मान्यता दिन्छ ।

ताइवानलाई चीनको भूभागको अविभाज्य भाग मान्दछ, पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता ताहिर हुसेन आन्द्राबीले पत्रकार सम्मेलनमा यस्तो बताए ।

पाकिस्तान र चीनले सबै मौसम, समय–परीक्षण गरिएको र गहिरो जरा गाडेको मित्रता र रणनीतिक साझेदारी साझा गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =