एनपीएल: आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने
२०८२ मंसिर १० गते

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।
यसअघि लगातर तीन खेलमा जित हासिल गरिसकेको विराटनगर अंक ६ सहित तालिकाको दोस्रो स्थानमा छ ।
चितवन राइनोजले भने यसअघिका खुई खेलमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।
तालिकाको पाँचौँ स्थानमा रहेको यस टिमका लागि आज तालिकामा उक्लने राम्रो अवसर हो ।
२०८२ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








