साउदी अरेबियालाई एफ-३५एस बेच्ने ट्रम्पको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसाउदी अरेबियालाई एफ–३५एस लडाकु जेट बेच्ने योजना बनाएको बताएका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको ह्वाइट हाउस भ्रमणको एक दिन यस्तो बताएका हुन् ।

हाल इजरायल मध्य पूर्वमा एफ–३५एस जेट भएको एक मात्र देश हो । जसको मूल्य विश्वको सबैभन्दा उन्नत लडाकु जेटहरूमध्ये एकको रूपमा प्रतिएकाइ १० करोड अमेरिकी डलर रहेको बताइएको छ । सिएनएनले रिपोर्ट गरेको छ कि अमेरिकी कंग्रेसले साउदी अरेबियालाई एफ–३५एसको निर्यात इजाजतपत्रहरू रोक्नसक्छ । यद्यपि यो असामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =