टिकट नहुनेहरूलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह
२०८२ मंसिर १ गते

काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो सिजन आजबाट सुरु हुँदै छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट सल्ड आउट भएकाले टिकट नहुने कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो ।
प्रहरीले एनपीएल खेलमैदान वरपर भिडभाड नगर्न भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।
२०८२ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








