बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको गोली हानी हत्या

काठमाडौँ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९का वडाध्यक्षको गोली हानी हत्या गरिएको छ ।

शुक्रवार साँझ वडाध्यक्ष विन्देश्वर यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या भएको हो ।

मिथिला बिहारी नगरपालिका वडा ९ अन्दुपट्टीमै उनीमाथि गोली प्रहार गरिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =