एमालेको सचिवालय बैठक जारी (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

आईतवार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा सुरु भएको हो ।

शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि आईतवारलाई सारिएको थियो ।

बैठकमा केन्द्रिय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =