जनमतले खोल्यो जेनजी युवा संघ

काठमाडौँ । जनमत पार्टीले जेनजी युवा संघ गठन गरेको छ । सिके राउत अध्यक्ष रहेको जनमतले जनजी युवा संघ गठन गरेको हो ।

पछिल्लो पटक आएको बाढी पहिरो र विपद्बाट क्षति भएको अवस्थालाई मध्यनजर गर्दै जनमत पार्टीले जनेनजी युवा संघ गठन गरेको हो ।

विभिन्न माग राखेर जनमत पार्टीले जेनजी युवा संघ गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =