बुटवल र भैरहवामा पनि कर्फ्यू आदेश जारी

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूको प्रदर्शन हिंसात्मक बनेपछि बुटवल र भैरहवामा पनि कर्फ्यू जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ४ बजेदेखि आज राति १० बजेसम्मका लागि बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =