कतिपय डिभाइसमा पुनः चल्न थाल्यो फेसबुक

काठमाडौँ । कतिपय डिभाइसमा पुन: फेसबुक चल्न थालेको छ ।

काठमाडौँमा जेन जीको आन्दोलन चर्किएसँगै पुन: फेसबुक चल्न थालेको हो । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका छन् ।

आज देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् ।

यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =