वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता भएको छ ।

यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =