टप एण्ड टी–२० सिरिजः नेपालले पायो १ सय ७८ रनको लक्ष्य

काठमाडौं । टप एण्ड टी–२० सिरिजमा आफ्नो उद्घाटन खेलमा नेपालले जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । साहब आलमले २ विकेट लिए । रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी, गुलसन झाले १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =