नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका वरिष्ठ नेता वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मसमीक्षाबारे निर्णय लिइने बताइएको छ ।

साथै समसामयिक, राजनीतिक विषयहरुमा पनि छलफल हुनेछ ।

नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =