विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० वरियताको अलराउन्डरतर्फ २ औँ स्थानमा उक्लिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १ स्थान सुधार गर्दै २ औँ स्थानमा पुग्न सफल भएका हुन् ।

ऐरीले भरखरै सम्पन्न नेदरल्याण्ड र स्कटल्यान्डसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =