नेपालले भुटानलाई दियो ३ सय ५९ रनको लक्ष्य

काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन जोड्यो ।

प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =