क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

एरीले प्रहरी सहायक हवल्दार पदबाट केही दिनअघि राजीनमा दिएका हुन् ।

उनको राजीनामा पनि स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।

उनले राजीनामा पत्रमा घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =