गण्डकीका सांसद जुग्जालीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौँ । गण्डकी प्रदेश सभा बैठकमा नेकपा माओवादी सांसद रेशम बहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् ।

सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले बजेट पुस्तिका च्यातेका हुन् ।

उनले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्याते ।

दुई/दुई पटक म्याग्दीलाई अन्याय भएको भन्दै उनले गुनासो पोखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =