बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
२०८२ असार १ गते

काठमाडौँ । नेपाल आलय निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा समान २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६० हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ पर्नेछ ।
यस्तो छ बढेको मूल्य:

२०८२ असार १ गते
प्रतिक्रिया
सम्बन्धित









