होण्डाको फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं । होण्डाले विराटनगर धरान इटहरी दमक बिर्तामोडमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडिको टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।

नेपालका लागि होण्डा गाडिको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होण्डा गाडिका ग्राहकहरूलाई मध्यनजर गरि यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम विराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा सम्पन्न गरिएको हो ।

जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र HDS SCAN   का साथै २००१ मोडल देखि २०१४ मोडल सम्मका कम्पनीले तोकिएका गाडी हरूमा होण्डा सेफ्टि रि कल अन्तर्गत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ ।

भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =