दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलाई पाँच दिन म्याद थप
२०८२ वैशाख २१ गते

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आज शनिवार देखी लागू हुने गरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।
२०८२ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित










