मन्त्रिपरिषद् बैठक जारी (तस्बिरहरू)

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका मागका विषयमा निर्णय गर्नेछ । आज दिउँसो मात्रै शिक्षक र सरकारबीच शिक्षकहरुका मागका विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =