धोविखोला कोरिडोरमा रंगीचंगी बेगम बेली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंको धोविखोला कोरिडोरमा अहिले रंगीचंगी बेगम बेली ढकमक्क फुलिरहेको छ ।

बर्सेनि यी फुलहरूले धोविखोला कोरिडोर हुँदै यात्रा गर्ने यात्रुहरूलार्ई यसरी नै स्वागत गर्ने गर्छन् । यतिखेर धोबी खोलाको दुवै किनारामा रोपिएको रङ्गीचङ्गी फुलले गर्दा कोरिडोर निकै सुन्दर देखिएको छ ।

रातो, पहेलो, सेतो यी फूलहरूले आँखालाई लोभ्याउने अनि मनलाई आनन्द दिलाउनुको साथै सडकलाई पनि सुन्दर बनाएको छ । सडकमा हिँड्ने मानिसहरू पनि बेगम बेली फुललाई देखेर आनन्द लिन्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =