संसदीय समितिद्वारा पुरानो प्रतिनिधि सभा भवनको स्थलगत अनुगमन

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुन निर्माणको बारेमा जानकारी लिएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) को प्रत्यक्ष अवलोकन एवं निरीक्षण गरेर निर्माण प्रगतिबारे जानकारी लिएको हो ।

सो अवसरमा समितिका सभापतिसहित सदस्यहरू र समितिका सचिवको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =