बढुवा भएका ७५ डीएसपीको तोकियो जिम्मेवारी, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा भर्खरै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको जिम्मेवारी तोकिएको छ । फागुन २ गतेको गृह सचिवस्तरीय निर्णय अनुसार बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो ।

उनीहरूले आइतबार दज्र्यानी चिह्न लगाएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गरेको पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।

मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =