सरकारी जागिर खाने हो ? लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]
२०८१ असोज ३० गते
![सरकारी जागिर खाने हो ? लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2024/10/psc-mk.jpg)
काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधवार सुचना जारी गर्दै सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका पदमा कर्मचारी माग गरेको हो ।
निजामती सेवा र संघीय संसद सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक),स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम/द्वितीय श्रेणीका पदको बढुवा,आन्तरिक र खुला विज्ञापन गरिएको छ ।














२०८१ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








