टेलिकममा प्रबन्धकको जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको छ । बुधबार एक सूचना जारी गरी मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाल टेलिकमका हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आगामी पुस २२ गते सकिँदै छ । त्यसकारण सरकारले सूचना निकाल्दै प्रबन्ध निर्देशक नियुक्तको तयारी थालेको हो । उपउक्त पदका लागि ३५ वर्ष पुरा भएर ५६ वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

विज्ञापन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *