पाँच लाख नगदसहित कांग्रेसले गर्यो पलेशालाई सम्मान
२०८१ भदौ २३ गते

काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर पलेशालाई नगद पाँच लाखसहित सम्मान गरेको हो ।
पलेशालाई कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सम्मान पत्र र पाँच लाखसहित सम्मान गरेका हुन् ।
२०८१ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








