पाँच लाख नगदसहित कांग्रेसले गर्‍यो पलेशालाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरेर पलेशालाई नगद पाँच लाखसहित सम्मान गरेको हो ।

पलेशालाई कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सम्मान पत्र र पाँच लाखसहित सम्मान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =