फलोअर्स घटेपछि प्रधानमन्त्रीले भने– एक छिनको विरोधमा दुःखी हुन आवश्यक छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

फेसबुक पेजमा एक भिडिओ राख्दै प्रधानमन्त्रीले एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने पनि बताएका छन् ।

‘एक छिनको प्रशंसामा खुसी र एक छिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =