बयानका लागि रवि लामिछाने सहकारी छानबिन समितिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी छानबिन विशेष समितिमा पुगेका छन् ।

उनि आज शुक्रवार समितिको बैठकमा सहभागी भएर बयान दिने छन् । समितिले लामिछानेलाई आज बयानका लागि बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =