परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट
२०८१ साउन ८ गते

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








