एमालेले फिर्ता लियो प्रचण्डलाई दिएको समर्थन

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

एमालेले मार्ग प्रशस्तका लागि अहिले साँझसम्मको लागि समय दिएको दियो ।

तर, प्रचण्डले राजीनामा नदिएपछि समर्थन फिर्ता लिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकालुखबरलाई जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =