कांग्रेस–एमालेको नयाँ गठबन्धनमा लोसपा पनि सहभागी
२०८१ असार १९ गते

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिचको नयाँ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ ।
पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले नयाँ समीकरणलाई साथ दिने निर्णय गरेको हो ।
कांग्रेस सभापति देउवाको आग्रहमा लोसपाले यस्तो निर्णय लिएको सो पार्टीका एक नेताले जानकारी दिए ।
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








