विमानस्थल प्रमुख फेरिए
२०८० चैत २१ गते

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख परिवर्तन गरिएको छ।
बुधबार प्राधिकरणले कर्मचारीको सरूवा गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा जगनाथ निरौलालाई जिम्मेवारी दिएको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवनका प्रतापबाबु तिवारी र भैरहवाका विमानस्थल प्रमुख हंसराज पाण्डे प्रधिकरणको मुख्य कार्यलयमा कर्पोरेट डाइरेक्टर भएका छन्।
पोखरा विमानस्थल प्रमुख देव चन्द्रलाल कर्ण मुख्य कार्यलयमा सरूवा भई नविना कर्मचार्यलाई पोखराको महाप्रबन्धक बनाइएको छ।
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








