सहमतिको ‘चिर्कटो’बोकेर बालुवाटार गए ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारतर्फ गएका छन् ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् ।

ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेका थिए ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ समीकरणको खाका तय गर्न ओली बालुवाटार जान लागेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =