निजगढ विमानस्थल निर्माण अघि बढाउने सरकारको निर्णय
२०८० कार्तिक २३ गते

काठमाडौं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो।’
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
One thought on “निजगढ विमानस्थल निर्माण अघि बढाउने सरकारको निर्णय”
Leave a Reply Cancel reply
सम्बन्धित









काठमान्डू, पोखरा, र भैरवा को अन्तर्राष्ट्रिय विमानस्थल ले नेपाल मा पुगेन अब ??के नेपाली सबै जनता लाई कमारो बनाई बिदेस मा बेच्नको लागि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण —स्मार्ट सिटी, रेल गाडी,पानी जहाज,निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल ,वा अग्ला घर (भ्यु टावर )प्राथमिकता मा ???? वा कृषिमा आधारिक कल कारखाना प्राथमिकता मा ???? जता बाट ठुलो कमिसन आउछ तहीनै प्राथमिकता हैनर ????????नेपाल ले ऋण लिएको पैसा को वालुवा मा पानी-भारत ले रुट सुक्रित नदिएर भैरवा अन्तर्राष्ट्रिय विमानस्थल कवाडी अबस्थामा छ–ए कुत्ता दलाल हरामी चुतिया नेता हरु हो पहिले रुट को सुक्रित ले भारत संग — नेपाली जनता ले ३० बर्स मा कति मल खाद र क्रिसी मा आधारित कलकारखाना पाए ????? खोइ देस आत्मनिर्भर र आर्थिक विकास ???? पहिले पेट को ज्वाला लाई सान्त गर -क्रिसी मा जोड दे – चाहिदैन तेरो लोकतन्त्र /प्र जा तन्त्र वा गनतन्त्र , लुटतन्त्र ..खोइ देस आत्मनिर्भर र आर्थिक विकास ??यी कुत्ता दलाल चुतिया डाका नेता हरु किन पानि जहाज , रेल , हब सिटि , भ्यु टावर इत्यादी को सोच मात्रै आउछ???उत्पादन मुखी उधोग मा खर्बौ खर्ब खर्च गर ए कुत्ता हरामी चुतिया डाका कुत्ता नेता हो– बम ले उडा यी अनुत्पादक कुरा हरुलाई (स्मार्ट सिटी, रेल गाडी,पानी जहाज,निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल ,वा अग्ला घर (भ्यु टावर )—एउटा साझा बस लाई त् चलाउन सक्दैन् ति कुत्ता दलाल चुतिया नेताहरु ले यी हाई टेक चिज लाई कसरी चलाउछां ??चुतिया बना भ्रस्ट अनपढ कुत्ता झोले जो अहिले का डाका दलाल नेता ले देस लाई लुटी कमाएको अकुत सम्पति बाट किनेका भाडा का अनपढ झोले लाई— भारत तर्फ को क्रिसी मा भएको परनिर्भरता तुरुन्त घटा..घटा..घटा..घटाइहाल