जाजरकोटमा फेरी गयो शक्तिशाली भूकम्प
२०८० कार्तिक २० गते

काठमाडौं । जाजकोटमा आज फेरि भूकम्प गएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ ।
जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार राति रामिडाँडा लाई नै केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
२०८० कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








