कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतवार बिहान १० बजेका लागि बैठक आह्वान गरेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।​

देउवाको निजी निवास धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =