कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० कार्तिक १८ गते

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आइतवार बिहान १० बजेका लागि बैठक आह्वान गरेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
देउवाको निजी निवास धुम्बाराहीमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका आह्वान गरिएको छ ।
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








