राष्ट्रपति समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले लोक सेवा आयोगको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९ /८० वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ ।

साथै भाषा आयोगका अध्यक्ष डा।गोपाल ठाकुरले भाषा आयोग ऐन २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९ /८० प्रतिवेदन पेस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =