दिनभरिको झरीले उपत्यकाको जनजीवन प्रभावित (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौँ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ ।

कहिदिनदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले गर्दा काठमाडौँ उपत्यकाको जनजीवन झनै प्रभावित बनेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =