सरकारसँग पैसा माग्दै माइतीघरमा ठेकेदारको धर्ना (तस्बिरहरू)
२०८० असार २९ गते

काठमाडौँ । निर्माण व्यवसायीहरूले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले असार मसान्त भइसक्दा ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले शुक्रबार बिहान धर्ना दिएका हुन् ।
रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा धर्ना दिइएको हो ।

२०८० असार २९ गते
प्रतिक्रिया








