देश भन्दामाथि न कुनै बिचार छ न कुनै पार्टी !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहानै श्रमदान सुरु गरेका छन् । दैनिकजसो श्रमदानमै व्यस्त रहने उनले बुधबार पनि बिहानैबाट श्रमदान सुरु गरेका हुन् ।

मेयर साम्पाङले स्टाटस लेख्दै भनेका छन्, ‘माटो छुनुपर्छ ! देश चिन्नुपर्छ ! देश भन्दामाथि न कुनै बिचार छ न कुनै पार्टी ! जय श्रमदान !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =