Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै [LIVE]
मकालु खबर
२०८० जेठ ५ गते
काठमाडौँ । संसघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।