काठमाडौं महानगरले माग्यो ठूलो संख्यामा नगर प्रहरी (सूचनासहित)
२०८० वैशाख २० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
वैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।

२०८० वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








