जग्गाकाे कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय
२०८० वैशाख १९ गते

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।
सरकारले जग्गाको कित्ताकाट खुला गर्ने विषयमा अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिर्लाइ जिम्मेवारी दिएको थियो ।
समितिले गरेको सिफारिस अनुसार कित्ताकाट खुला गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित









