चैते दसैँ विशेष : सात स्थानका सात रोचक तस्बिरहरू
२०७९ चैत १५ गते

काठमाडौँ । सरकारी समाचार एजेन्सी राससमा चैत्र १५ गते बुधबार चैते दसैँका अवसरमा प्रकाशित विभिन्न सात स्थानका सात रोचक तस्बिरलाई हामीले समेटेका छौँ ।



चैते दशैँका अवसरमा आज बागलुङको कालिका मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । तस्बिरः- खेमराज गौतम
चैतेदसैं पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा दर्शनका लागि बुधबार बिहान भक्तजनको भीड । तस्बिर:- कृष्ण न्यौपाने

हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ । तस्बिर:- रञ्जिता अधिकारी

२०७९ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








