चैते दसैँ विशेष : सात स्थानका सात रोचक तस्बिरहरू

काठमाडौँ । सरकारी समाचार एजेन्सी राससमा चैत्र १५ गते बुधबार चैते दसैँका अवसरमा प्रकाशित विभिन्न सात स्थानका सात रोचक तस्बिरलाई हामीले समेटेका छौँ ।

घोराही १८ मा रहेको अम्बिकेश्वरी मन्दिरको परिसरमा चैतेदसैँको अवसरमा भजनकीर्तन गर्दै ज्येष्ठ नागरिक। तस्बिर:- रञ्जिता अधिकारी
चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर:- कृष्ण दवाडी

चैते दशैँका अवसरमा आज बागलुङको कालिका मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । तस्बिरः- खेमराज गौतमचैतेदसैं पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा दर्शनका लागि बुधबार बिहान भक्तजनको भीड । तस्बिर:- कृष्ण न्यौपाने

चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर:- कृष्ण दवाडी

हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ । तस्बिर:- रञ्जिता अधिकारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =