सुनको मूल्य बढ्याे, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन तोलाको ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन ९७ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । अधिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ र तेजाबी सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =