बिग्रियो प्रचण्ड पत्नी सीताको स्वास्थ्य, मेडिसिटिको आइसियुमा उपचार हुँदै
मकालु खबर
२०७९ कार्तिक १९ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई ललितपुरस्थित मेडिसिटि अस्पतालको आइसियुमा भर्ना गरिएको हो ।
साेमबारमात्र १५ दिन अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियाे । ता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।
स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।
मकालु खबर
२०७९ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित